काबिल सम्वाददाता वीरगन्ज ‘पहिचान हाम्रो आधार, पुनस्र्थापना हाम्रो अधिकार’ भन्ने मूल नाराका साथ मुक्त हरवाचरवा संघर्ष समितिको अगुवाईमा बुधबारदेखि जनकपुरमा अनिश्चितकालीन धर्ना सुरु भएको छ ।...
काबिल सम्वाददाता वीरगन्ज उपभोक्ता जागरणमा सशक्त लेखन शैलीका माध्यमबाट बस्तु र सेवा क्षेत्रका बिषय बस्तु उजागर गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको भनी उपभोक्ता हित संरक्षण...
काविल सम्वाददाता वीरगन्ज गृह मन्त्रीस्तरको निर्णय अनुसार नेपाल हज समितिका पदाधिकारी तथा सदस्यहरुलाई भदौ २ गतेदेखि नै लागि हुने गरी समिति गठन तथा संचालनको जानकारी सहित...

— ● प्रमुख हेडलाइन ●

हरवाचरवा मञ्चको समयसीमा सहित मधेश सरकारलाई ध्यानाकर्षण

काबिल सम्वाददाता वीरगन्ज मुक्त हरवाचरवा अधिकार मञ्चले हरवाचरवा समुदायको लगत सङ्कलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण प्रक्रिया तत्काल सुरु गर्न भन्दै मधेश प्रदेश सरकारसँग आग्रह गरेको छ...

सामूहिक सहकार्यले मात्र नदी सभ्यता बच्ने निष्कर्ष

काबिल सम्वाददाता वीरगन्ज औद्योगिक प्रदूषणका कारण अढाई दशकदेखि समस्याग्रस्त बन्दै आएको सिर्सिया नदीसहित पर्सा र बाराका नदीलाई स्वच्छ र प्रदूषणमुक्त बनाउन राज्य र निजी क्षेत्रबीच प्रभावकारी...

जिप्रका पर्साको कार्य सम्पादनमा सुधार

काबिल सम्वाददाता     वीरगन्ज न्यायालयमा माइकबाट सबैले सुन्ने गरी सेवाग्राहीको पालो आएको कुरा जनाऊ गर्ने चलन नयाँ होइन । तर सेवाग्राहीको अत्याधिक चाप रहेको...

अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापनाको माग राखी प्रमलाई ज्ञापन

काबिल सम्वाददाता  वीरगन्ज नेपालले पनि मानव अधिकार संरक्षण र संबद्र्धनका लागि अन्तराष्ट्रिय फौजदारी अदालत स्थापनाको रोम विधान अनुमोदन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख...

जजक गरी फरार कसुरदार केशरी गिरफ्तार

काबिल सम्वाददाता वीरगन्ज विवाह गर्छु भनी फकाएर ०७९ साल असोज ७ गते एक १० कक्षामा अध्ययनरत छात्रालाई जबरजस्ती करणी (जजक) गरी फरार रहेका २५ वर्षीय रोहण...

— ● विशेष ●

राजधानी दैनिकका मधेश प्रमुख भण्डारी सम्मानित

काबिल सम्वाददाता वीरगन्ज उपभोक्ता जागरणमा सशक्त लेखन शैलीका माध्यमबाट बस्तु र सेवा क्षेत्रका बिषय बस्तु उजागर गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको भनी उपभोक्ता हित संरक्षण...

— ● राजनीति ●

लक्षित कार्यक्रम अनुसार मुक्त हरवाचरवाको धर्ना जनकपुरमा सुरु

काबिल सम्वाददाता वीरगन्ज ‘पहिचान हाम्रो आधार, पुनस्र्थापना हाम्रो अधिकार’ भन्ने मूल...

— ● समाज ●

हज समितिका पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी प्रदान

काविल सम्वाददाता वीरगन्ज गृह मन्त्रीस्तरको निर्णय अनुसार नेपाल हज समितिका पदाधिकारी तथा सदस्यहरुलाई भदौ २ गतेदेखि नै लागि हुने गरी समिति गठन तथा संचालनको जानकारी सहित...

सातै प्रदेशको संयुक्त ‘वीरगन्ज घोषणा पत्र’ जारी

काबिल सम्वाददाता वीरगन्ज अन्तर प्रदेश शिक्षा सम्मेलनले ‘१४ बुँदे वीरगन्ज घोषणा पत्र’ जारी गर्दै कार्यक्रम समापन गरेको छ । तीन तहका सरकारबीच उच्च शिक्षा हासिल तर्फ...

— ● संवाद ● —

स्वाँगे नेता

- चूडा मणि रेग्मी मनोविज्ञानका अनुसार भन्दा मान्छे जम्माजम्मीमा दुई खाले हुन्छ– एउटा बाहिरी प्रवृत्तिको र एउटा भित्री प्रवृत्तिको । बाहिरीमा उत्तम नेता र भित्रीमा उत्तम कवि हो । परन्तु कुरो यति मात्र छैन । हो, नेता पनि कवि हुन सक्छन् र कवि पनि नेता हुन सक्छन् । योग्यता र प्रतिभाले एउटा मान्छे दुई थोक होइन धेरै थोक पनि हुन सक्छ– नेता, कवि, चित्रकार, वैज्ञानिक आदि...

— ● विचार ●

‘आदिकवि भानुभक्त’

गीता भण्डारी आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यका प्रणेता हुन् ।...

देशभर तापक्रम बढ्दै

: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

महिला क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ, ३० जेठ (रासस): एसीसी महिला टि –ट्वान्टी इमर्जिङ...

— ● फिचर ●

— ● अर्थ ●

All

हरवाचरवा मञ्चको समयसीमा सहित मधेश सरकारलाई ध्यानाकर्षण

काबिल सम्वाददाता वीरगन्ज मुक्त हरवाचरवा अधिकार मञ्चले हरवाचरवा समुदायको लगत सङ्कलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण प्रक्रिया तत्काल सुरु गर्न भन्दै मधेश प्रदेश सरकारसँग आग्रह गरेको छ...

— ● पत्रपत्रिका ●

प्राधिकरणले दियो पर्साका पत्रकारलाई एआईसम्बन्धी तालिम

काबिल सम्वाददाता वीरगन्ज पर्साका पत्रकारहरुलाई आम सञ्चार प्राधिकरण मधेश प्रदेश, जनकपुरधामले कृत्रिम बुद्धिमत्ता (ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ(ब्क्ष्) सम्बन्धी एकदिने तालिम दिएको छ । पत्रकारिता र आम सञ्चार क्षेत्रमा तीव्र रूपमा विकास हुँदै गएको एआई प्रविधिको प्रभाव, उपयोग र चुनौतीबारे जानकारी गराउने उद्देश्यले आम सञ्चार प्राधिकरणले यो वर्ष पनि पर्साका पत्रकारहरुलाई एआई सम्बन्धी तालिम दिएको हो । पत्रकारहरूले प्रविधिसँग आफूलाई अद्यावधिक गर्दै जिम्मेवार र तथ्यपरक पत्रकारिता गर्नुपर्नेमा आम सञ्चार प्राधिकरण मधेश...

— ● सिनेमा ●

चलचित्र ‘नमेटिने घाऊ’ अब हलको पर्दामा

काबिल सम्वाददाता    वीरगन्ज             एसिड आक्रमणबाट नयाँ जीवन पाएका पीडितको जीवनमा आधारित चलचित्र ‘नमेटिने घाऊ’ प्रदर्शनीको प्रतिक्षा सकिएको छ । अब यो चलचित्र देशभरिकै अधिकाँश...

— ● मनोरञ्जन ●

— ● विश्व ●—

सीमा क्षेत्र घोडासहनमा प्रहरी र डाँकाबीच भीडन्त, दुईजना डाकाँको मृत्यु

वीरगंज, ११ असार/ नेपाल–भारतको सीमावर्ती क्षेत्र भारतको घोडासहनमा गएराति डाँका र प्रहरीबीच भीषण भिडन्त भएको छ । भीडन्तमा दुईजना डाँको मृत्यु भएको मोतीहारी प्रहरीले...

— ● खेलकूद ●—

लक्षित कार्यक्रम अनुसार मुक्त हरवाचरवाको धर्ना जनकपुरमा सुरु

काबिल सम्वाददाता वीरगन्ज ‘पहिचान हाम्रो आधार, पुनस्र्थापना हाम्रो अधिकार’ भन्ने मूल नाराका साथ मुक्त हरवाचरवा संघर्ष समितिको अगुवाईमा बुधबारदेखि जनकपुरमा अनिश्चितकालीन धर्ना सुरु भएको छ । मुक्त हरवाचरवाको पहिचान, अधिकार र...

जुनियर फुटबल प्रतियोगिताको उपाधी ठोरीले उचाल्यो

काबिल सम्वाददाता     वीरगन्ज एकदशक अगाडीबाट प्याव्सन पर्साले सुरु गरेको जुनियर फुटवल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । गएको...

वीरगन्जमा आधुनिक फिटनेश स्टुडियो संचालन

काबिल सम्वाददाता  वीरगन्ज शारीरिक सुन्दरता र सु–स्वास्थ्यको लागि जीम जानेहरुलाई वीरगन्जमा सुविधा सम्पन्न नयाँ ‘कोर फिटनेश स्टुडियो’ संचालनमा आएको छ...

टी–२० त्रिकोणात्मक सिरिजको उपाधि यूएईको पोल्टामा

काबिल सम्वाददाता टी–२० को त्रिकोणात्मक सिरिजमा नेपाल यूएईसँग अन्तिममा आएर पराजित हुँदा खेलको उपाधि यूएईले उचालेको छ । उसले...

वीरगन्जमा मधेशकै उच्च धनराशीको ‘फुटवल प्रतियोगिता’ हुने

काबिल सम्वाददाता वीरगन्ज लामो समय खेल प्रतियोगिता हुन नसकेको वीरगन्जमा मधेश प्रदेशकै उच्च धनराशी भएको फुटवल प्रतियोगिता पहिलो पटक हुने...

— ● काबिलखबर च्यानल

एफएम रेडियो